विदेश पलायनको असरः ‘गाउँमा तरकारीखेती गर्ने मान्छे छैनन्’

शुभ खबर,  पाल्पा जिल्लाको हुगी गाविस– १ र २ वडामा प्रशस्त सिँचाइयोग्य जमिन छ ।  स्थानीयवासीले स्याङ्जाको आँधिखोला जलविद्युत् परियोजनाबाट पानी ल्याएकाले सय हेक्टर भन्दा बढी क्षेत्रफल जमिन रहेको यहाँ बाह्रैमहिना सिँचाइको सुविधा भएकोे हो ।

व्यावसायिक तरकारी खेतीप्रति युवा आकर्षित हुननसक्दा साँझबिहान बजारबाट तरकारी किन्नुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा रोकिएको छैन । युवा विदेश पलायन हुने क्रम नरोकिएपछि ग्रामीण क्षेत्रमा व्यावसायिक तरकारीखेती सुरू हुन नसकेको स्थानीय बासिन्दा विनोद अर्यालले बताए ।

तरकारी खेतीबाट स्वदेशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने अज्ञानताका कारण यहाँका युवा विदेश पलायन हुने क्रम बढेको हो । प्रशस्त खेतबारी भएका आफ्नै भूमिमा तरकारीखेती गर्न सकिन्छ भन्ने चेतनाको अभावले विदेश पलायन हुने क्रम अझै नरोकिँदा आफ्नै गाउँमा उत्पादन भएको तरकारी खानुभन्दा किन्नुपर्ने बाध्यता सिर्जना भएको उनको भनाइ छ ।

युवा विदेश पलायन हुने क्रम बर्सेनि बढेसँगै गाउँका खेतीयोग्य जमिनमा उत्पादनमा ह्रास हुन थालेकाले यहाँका बासिन्दाले महँगो मूल्यमा तरकारी किन्नु परेको छ ।

‘युवा जति वैदेशिक रोजगारमा छन्, गाउँमा बुढापाका, महिला र बालबालिका मात्र बस्छन्, गाउँदेखि सदरमुकाम तानसेनसम्म बाटो खुलेको छ, सिँचाइका लागि पानी उपलब्ध भएपनि, व्यावसायिक तरकारीखेती गर्ने युवा गाउँमा नै छैनन्,’ अर्का स्थानीयवासी कुलराज पौडेलले भन्छन्, “खेतीयोग्य जमिन गाउँमा प्रशस्त छ, तर तरकारीखेती गर्ने मान्छे नै छैनन् ।”

जिल्लाका अन्य गाविसका युवा तरकारीखेती गरी मनग्य आम्दानी गर्दछन्, तर यहाँका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम नरोकिँदा विदेशमा कमाएको पैसा स्वदेशमा आएपछि खानपान र शृृङ्गारपटारमा उडाउँने गरेको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : आईतबार, फागुन १, २०७३

Published Date : १ फाल्गुन २०७३, आईतवार १०:१३

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg Generisk Linezolid Bästa apotek att köpa Linezolid Helsingborg. Generic Zyvox (linezolid) is an antibiotic medication that […]

१ मंसिर २०७५, शनिबार १०:३३
Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Price Nimodipine cheap Generic Nimotop Safe pharmacy To Buy Nimotop Generic OTC. Nimotop (Nimodipine) is used to prevent brain damage […]

१ मंसिर २०७५, शनिबार १०:३३
Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

300 mg Fasigyn Best Deal On Generic Fasigyn Safe Order Fasigyn Pills. Tinidazole is used to treat certain infections caused […]

१ मंसिर २०७५, शनिबार १०:३३
Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza Generisk Albenza Där jag kan köpa Albenza 400 mg På nätet. Generisk Albenza används […]

१ मंसिर २०७५, शनिबार १०:३२
Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

How Much Cost Zyloprim cheapest Generic Zyloprim Best Pharmacy To Buy Cheap Zyloprim Generic. Zyloprim (Allopurinol) is in a class […]

१ मंसिर २०७५, शनिबार १०:३२
Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic Generic Ventolin Safe pharmacy To Buy Generic Ventolin online. Ventolin (albuterol sulfate) is a […]

१ मंसिर २०७५, शनिबार १०:३२
Video