नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

शुभ खबर, सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छिन् ।

भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो ।

स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताए ।

“हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले भन्नुभयो”– “त्यसैले भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेका छौँ ।”

सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्कासँग आर्थिक सहयोग मागिएको स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले बताए ।

त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने छ । एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिए । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ ।
एकिकृत बस्तीको लागि सहजकर्ताद्वय स्थानीय यज्ञराज कार्की र गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले विपन्न तथा सीमान्तकृत माझी परिवारलाई आवासको सुविधा दिने उद्देश्य राखिएको बताए । रासस

प्रकाशित मिति : आईतबार, फागुन १, २०७३

Published Date : १ फाल्गुन २०७३, आईतवार १०:२२

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg Generisk Linezolid Bästa apotek att köpa Linezolid Helsingborg. Generic Zyvox (linezolid) is an antibiotic medication that […]

१ मंसिर २०७५, शनिबार १०:३३
Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Price Nimodipine cheap Generic Nimotop Safe pharmacy To Buy Nimotop Generic OTC. Nimotop (Nimodipine) is used to prevent brain damage […]

१ मंसिर २०७५, शनिबार १०:३३
Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

300 mg Fasigyn Best Deal On Generic Fasigyn Safe Order Fasigyn Pills. Tinidazole is used to treat certain infections caused […]

१ मंसिर २०७५, शनिबार १०:३३
Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza Generisk Albenza Där jag kan köpa Albenza 400 mg På nätet. Generisk Albenza används […]

१ मंसिर २०७५, शनिबार १०:३२
Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

How Much Cost Zyloprim cheapest Generic Zyloprim Best Pharmacy To Buy Cheap Zyloprim Generic. Zyloprim (Allopurinol) is in a class […]

१ मंसिर २०७५, शनिबार १०:३२
Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic Generic Ventolin Safe pharmacy To Buy Generic Ventolin online. Ventolin (albuterol sulfate) is a […]

१ मंसिर २०७५, शनिबार १०:३२
Video