अन्नपूर्ण पदमार्ग : बेमाैसममा पनि चहलपहल

शुभ खबर, पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । तथ्याङ्कअनुसार गत डिसेम्बरमा ६९८ जना विदेशी आएका थिए भने जनवरीमा ३७१ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् ।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेबुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयको रुपमा लिइन्छ । गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म ११ हजार ५०४ जना पर्यटक पदयात्राका लागि आएका थिए । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गरेको बताइन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ ।

मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विभिन्न क्लब, तथा सङ्घसस्थामा आवद्ध भएका समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् ।

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । रासस

प्रकाशित मिति : बुधबार, माघ २६, २०७३

Published Date : २६ माघ २०७३, बुधबार १२:३७

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg Generisk Linezolid Bästa apotek att köpa Linezolid Helsingborg. Generic Zyvox (linezolid) is an antibiotic medication that […]

१ मंसिर २०७५, शनिबार १०:३३
Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Price Nimodipine cheap Generic Nimotop Safe pharmacy To Buy Nimotop Generic OTC. Nimotop (Nimodipine) is used to prevent brain damage […]

१ मंसिर २०७५, शनिबार १०:३३
Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

300 mg Fasigyn Best Deal On Generic Fasigyn Safe Order Fasigyn Pills. Tinidazole is used to treat certain infections caused […]

१ मंसिर २०७५, शनिबार १०:३३
Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza Generisk Albenza Där jag kan köpa Albenza 400 mg På nätet. Generisk Albenza används […]

१ मंसिर २०७५, शनिबार १०:३२
Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

How Much Cost Zyloprim cheapest Generic Zyloprim Best Pharmacy To Buy Cheap Zyloprim Generic. Zyloprim (Allopurinol) is in a class […]

१ मंसिर २०७५, शनिबार १०:३२
Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic Generic Ventolin Safe pharmacy To Buy Generic Ventolin online. Ventolin (albuterol sulfate) is a […]

१ मंसिर २०७५, शनिबार १०:३२
Video