बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’

शुभ खबर, चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक , वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।

आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो ।

यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । “आजबाट चौबिसैँ घन्टा, हातहतियार र सञ्चार सेटसहित क्युआरटी टोली र फाइनान्स टास्कफोर्स परिचालन भएका छन्, चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले भन्नुभयो “आवश्यकता अनुसार मोबाइल टोली समेत खटाइएको छ ।”

नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट चार किलो सुन र चार किलो ५०० ग्राम चाँदीसहित नगद रु सात लाख चोरी भएको थियो ।

त्यसैगरी शुक्रबार राति अनुग्रह गहना सप्लायर्सबाट करिब रु आठ लाख बराबरको सुनको जलप गरिएका गहना चोरी भएको थियो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य गरी मध्य क्षेत्रकै व्यापारिक बजार नारायणगढमा सुनचाँदी व्यवसाय र बैंक तथा वित्तीय संस्था केन्द्रित छन् ।

सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए । रासस

प्रकाशित मिति : सोमबार, फागुन २, २०७३

Published Date : २ फाल्गुन २०७३, सोमबार ०३:४०

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Average Cost Levitra 60 mg * Pills Online Without Prescription

Average Cost Levitra 60 mg * Pills Online Without Prescription

Average Cost Levitra 60 mg Generic Levitra Where To Buy Cheapest Generic Levitra. Generic Levitra is a cost-effective alternative to […]

१४ माघ २०७५, सोमबार २२:३९
Legal Online Pharmacy :: Costo Del Kamagra Da 50 mg :: Worldwide Shipping (1-3 Days)

Legal Online Pharmacy :: Costo Del Kamagra Da 50 mg :: Worldwide Shipping (1-3 Days)

Costo Del Kamagra Da 50 mg Generic Kamagra Best Pharmacy To Order Kamagra Generic Now. Generic Kamagra (Sildenafil citrate) is […]

१४ माघ २०७५, सोमबार २२:३८
Cheapest Benicar Purchase Online / Approved Pharmacy / Visa, Mc, Amex Is Available

Cheapest Benicar Purchase Online / Approved Pharmacy / Visa, Mc, Amex Is Available

Cheapest Benicar Purchase Online Generic Benicar Where To Purchase Cheapest Benicar without prescription. Generic Benicar (olmesartan) is an orally administered […]

१४ माघ २०७५, सोमबार २२:३८
Private And Secure Orders – Synthroid Cost For 50 mcg – Fast Worldwide Delivery

Private And Secure Orders – Synthroid Cost For 50 mcg – Fast Worldwide Delivery

Synthroid Cost For 50 mcg Generic Synthroid Best Place To Buy Cheapest Synthroid without prescription. Synthroid (levothyroxine) is a replacement […]

१४ माघ २०७५, सोमबार २२:३७
Cheap Prometrium Order Online * Generic Drugs Pharmacy * BTC Is Available

Cheap Prometrium Order Online * Generic Drugs Pharmacy * BTC Is Available

Cheap Prometrium Order Online Generic Prometrium Safe pharmacy To Buy Generic Prometrium without prescription. Generic Prometrium (Progesterone) is a dual […]

१४ माघ २०७५, सोमबार २२:३७
Fda Approved Drugs :: Best Place To Order Vibramycin generic

Fda Approved Drugs :: Best Place To Order Vibramycin generic

Best Place To Order Vibramycin generic Generic Vibramycin Where To Order Cheapest Vibramycin without prescription. Generic Doxycycline is a broad-spectrum […]

१४ माघ २०७५, सोमबार २२:३७
Video