३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

शुभ खबर, पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो ।

“सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ । भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन्”, प्रमुख दाहालले भन्नुभयो, “सन् २०१६ को सङ्ख्या उत्साहजनक छ ।” पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् ।

गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिनुभयो । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रासस

Published Date : २९ पुष २०७३, शुक्रबार ०९:५३

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

online purchase of 300 mg Neurontin cheapest – Fast Delivery

online purchase of 300 mg Neurontin cheapest – Fast Delivery

online purchase of 300 mg Neurontin cheapest Generic Neurontin Best Place To Purchase Generic Neurontin with Discount. Neurontin (Gabapentin) is […]

९ माघ २०७५, बुधबार २१:५६
100% Satisfaction Guaranteed – 500 mg Robaxin Price – Free Delivery

100% Satisfaction Guaranteed – 500 mg Robaxin Price – Free Delivery

500 mg Robaxin Price Generic Robaxin Where To Purchase Cheapest Robaxin Generic without prescription. Methocarbamol is a generic variation of […]

९ माघ २०७५, बुधबार २१:५५
Best Place To Order Generic Drugs / Order Cheapest Generic Zocor

Best Place To Order Generic Drugs / Order Cheapest Generic Zocor

Order Cheapest Generic Zocor Generic Zocor How To Get Generic Zocor Now. Zocor (Simvastatin) is an hmg-coa reductase inhibitor or […]

९ माघ २०७५, बुधबार २१:५५
Save Money With Generics Cost Of Benicar compare prices Free Shipping

Save Money With Generics Cost Of Benicar compare prices Free Shipping

Cost Of Benicar compare prices Generic Benicar Safe Buy Benicar Generic with Discount. Generic Benicar (olmesartan) is an orally administered […]

९ माघ २०७५, बुधबार २१:५४
BTC Is Available – Best Deal On Metaglip 2.5 mg cheapest – Airmail Delivery

BTC Is Available – Best Deal On Metaglip 2.5 mg cheapest – Airmail Delivery

Best Deal On Metaglip 2.5 mg cheapest Generic Metaglip How To Get Cheap Metaglip without prescription. Generic Metaglip (glipizide and […]

९ माघ २०७५, बुधबार २१:५४
Generic Pills Online – Buy Diflucan online – Safe Pharmacy To Buy Generics

Generic Pills Online – Buy Diflucan online – Safe Pharmacy To Buy Generics

Buy Diflucan online Generic Diflucan Where To Order Generic Diflucan. Diflucan (Fluconazole) is an antifungal antibiotic used to treat yeast […]

९ माघ २०७५, बुधबार २१:५४
Video